शनिवार श्रावण १२ गते माकलबारि टोल सुधार समिती तथा समूहहरु र क्ल्वहरुले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सहभागी भै रक्तदान गर्नुहुने महानुभावहरुलाइ गोकर्णेश्वोर नगरपालिका का प्रमुख श्री सन्तोष चालिसेज्युबाट प्रमाण-पत्र वितरण।