आज मिति २०७५/१/६ गते बिहिबार गोकर्णेश्वोर नगरपालिका स्थित अरुणोदय मा. बि. मा नगरपालिकाका नगर प्रमुख श्री सन्तोष चालिसे ज्यूको प्रमुख आतिथ्यमा उक्त्त विध्यालय मा नयाँ विध्यार्थी भर्ना तथा विध्यार्थीहरुलाई पुस्तक वितरणकार्यक्रम