क्षेत्र नं ३ का नगरवासीहरुमा २०७५ सालको बिजया दशमी, दीपावली, नेपाल सम्वत, छ्ठ पर्व, ल्होसार पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै शुभ-कामना आदान प्रदान तथा चिया पान कार्यक्रममा सम्पुर्ण सबैलाइ निमन्त्रणा छ ।