चुच्चेपाटि देखि साँखु र जाेरपाटीदेखि सुन्दरीजलसम्म ८ मिटर कालाेपत्रे सडक भौतिक निर्माण मन्त्री रघुविर महासेत तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे ज्युको पहलमा गम्भीर छलफल भई छिटाे भन्दा छिटाे निर्माण गरिने निर्णय भएको छ ।