यस गोकर्णेश्वोर नगरपालिकाको सम्पुर्ण नगरावासीहरुमा आउदै गरेको २०७५ सालको बिजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । नगर प्रमुख तथा समस्त नगरपालिका परिवार