Body:
गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको गोकर्ण प्राथमिक अस्पतालको रुपमा स्तरउन्नति कार्यक्रमको उद्घाटन ३ नं प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री डोररमणि पौडेलज्यूको प्रमुख आतिथ्यतामा प्रतिनिधि सभाका माननीय संसद श्री कृष्ण राईज्यू तथा प्रदेश सभाका माननीय सांसद श्री रामेश्वर फुयालज्यू को अतिथ्यतामा संचालन भएको थियो भने नगरपालिकाका प्रमुख श्री सन्तोष चालिसेज्यूको सभापतित्वमा सम्पन्न भयो।