FAQs Complain Problems

बाहिर जिल्लाबाट प्रवेश अनुमति सम्बन्धमा !!

काठमाडौँ जिल्लाको यस गोकर्णेश्वर नगरपालिकामा अन्य जिल्लाबाट प्रवेश गर्न चाहने यात्रुहरुले देहाय अनुसारको फारम भरी निवेदकको दस्तखत, परिचय-पत्रको (नागरिकता, सवारी चालक अनुमति पत्र, पासपोर्ट, मतदाता परिचय-पत्र) फोटोकपि सहित Scan गरि नगरपालिकाको ईमेल ठेगाना, gokarneshwormun@gmail.com वा ९८५११५४११५ नं मा भाइवरमा पठाइदिनु हुन जानकारी गराईन्छ।सोहि निवेदनको आधारमा आवश्यक प्रक्रिया पुरा गरि प्रवेशको लागि अनुमति दिइएको पत्र यहाँलाई ईमल वा भाइवर मार्फत नै उपलब्ध गाराइने छ ।सवारी प्रवेशका लागि सोहि अनुमतिपत्र सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्नेछ ।

Supporting Documents: