FAQs Complain Problems

बोलपत्र आह्वानको सूचना संशोधन सम्बन्धी सूचना।

Invitations for Bids(Construction of black-topped road works at Floriculture Road, Ward 1, and RCC Road Pavement works and retaining walls at Gokarneshwor Municipal Hospital, Ward 4 ). Bids documents are attached below.

Key Activity Production rate संसोधन सम्बन्धमा।

Invitations for Bids(Road Upgradation Works from Patidobato to Sabitradevi Mandir Ward No 4.) Bids documents are attached below.

Invitations for Bids (The Procurement of Supply and Delivery of Medicines and Stationery items for Gokarneshwor Municipality) Bid Documents are attached below.

सूचना तथा समाचार

Youtube Channel

सम्पर्क नम्बरहरु

शिक्षा अधिकृत (अधिकृत स्तर दशौ)
वीर बहादुर खड्का९८५११४१७३३

लेखा अधिकृत (अधिकृत स्तर सातौं)
रामजी रायमाझी - ९८४१३६४३७६

जन स्वास्थ्य अधिकृत (अधिकृत स्तर सातौं)
सरु घिमिरे - ०१४९१४११५

सूचना प्रविधि अधिकृत
कुन्ता श्रेष्ठ - ०१४९१४११५
ईमेल: ito.gokarneshwormun@gmail.com

जनप्रतिनिधि

दिपक कुमार रिसाल
नगर प्रमुख
info@gokarneshwormun.gov.np
९८५१०२५६९३
सान्नानी लामा
उप– प्रमुख
deputy.mayor@gokarneshwormun.gov.np
९८४१४९८७५८

प्रमुख प्रशासकीय अधिकृत

 
 
 
 
 
 
 
 


नेव बहादुर वली
प्रमुख प्रशासकीय अधिकृत
फोन नं: ०१-४९११०८१
मोबाईल नं: ९८५१४२५०३५
 

नगर प्रवक्ता

 
 
 
 
 
नारायण बहादुर सुबेदी
मोबाईल नं: ९८५१०९३७३६
 

शिक्षा शाखा प्रमुख

 
 
 
 
 
वीर बहादुर खड्का
शिक्षा शाखा प्रमुख
मोबाईल नं: ९८५११४१७३३
 

सूचना अधिकारी

 
 
 
 
 
भरत प्रसाद कुइकेल
मोबाईल नं: ९८५१३२९५७०

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोही दिन तल्ला थपको दरखास्त दर्ता हुने ।
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा वस्ती विकास शाखा कोठा नं ३०१
सेवा शुल्कः- न.पा.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन फाराम
२) जग्गाधनी दर्ता प्रमाणपुर्जा को प्रतिलिपी पत्र
३) नागरिकता प्रमाणपत्रको प्रतिलिपी
४) मालपोत कार्यालयमा गरिएको जग्गा रजिष्ट्रेशनको प्रतिलिपी (राजिनामा लिखत)
५) कि.नं प्रष्ट भएको नापी नक्सा (ब्लु प्रिन्ट) सक्कल
६) चालु आ.व सम्मको सम्पति कर तिरेको रसिदको प्रतिलिपी
७) पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल
८) पास गरेको नक्साको प्रतिलिपी
९) घर धनिको फोटो २ प्रति
१०) वडाको सिफारिस

सेवा प्रकारः-
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोही दिन तल्ला थपको दरखास्त दर्ता हुने ।
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा वस्ती विकास शाखा कोठा नं ३०१
सेवा शुल्कः- न.पा.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन
२) संशोधित नयाँ नक्साको २ प्रति
३) घर धनिको फोटो २ प्रति
४) जग्गाधनी दर्ता प्रमाण पुर्जा (सक्कल समेत)
५) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (सक्कल समेत)
६) पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
७) चालु आ.वको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी
८) अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
९) छिमेकीको मञ्जुरी
१०) तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोही दिन तल्ला थपको दरखास्त दर्ता हुने ।
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- भवन तथा वस्ती विकास शाखा कोठा नं ३०१
सेवा शुल्कः- न.पा.को आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१ निवेदन
२ संशोधित नयाँ नक्साको २ प्रति
३. घर धनिको फोटो २ प्रति
४. जग्गाधनी दर्ता प्रमाण पुर्जा (सक्कल समेत)
५. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (सक्कल समेत)
६. पहिले पास गरेको नक्सा र प्रमाणपत्रको प्रतिलिपी
७. चालु आ.वको एकीकृत सम्पति कर तिरेको रसिदको प्रतिलिपी
८. अन्य कागजातको हकमा नयाँ नक्सा पास गर्दा आवश्यक पर्ने सबै कागजातहरु पेश गर्नुपर्नेछ
९. छिमेकीको मञ्जुरी
१०. तल्ला थप गर्न सकिने प्राविधिक प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- राजश्व शाखा कोठा नं ३०२
सेवा शुल्कः- १०००।–
आवश्यक कागजातहरुः-

नक्सा दरखास्तवालाकोे जग्गाधनि प्रमाणपुर्जा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कोठा नं ३०१
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निबेदन फाराम 

२. जग्गाधनी दर्ता प्रमाण पुर्जा

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल

५.  नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि 

६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि

७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र

८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि 

१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस 

११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि

 

जानकारी