FAQs Complain Problems

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री सन्तोष चालिसेज्यू ABC न्यूज च्यानलमा अन्तर्वार्ता दिनु हुदै

Read More

गोकर्णेश्वर महोत्शव २०७५

Read More

स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम

Read More

गोकर्णेश्वर नगरपालिकाको अधिकारिक वेबसाइटमा यहाँहरुलाई हार्दिक स्वागत छ

देशकाे राजधानी तथा नेपालकै ठूलाे सहर काठमाडाै जिल्लाकाे उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गते घाेषाणा भएको नयाँ नगरपालिका हो ।  साविकका पाँच गा.वि.स हरु  सुन्दरीजल , नयाँपाटी, वालुवा, गाेकर्णेश्‍वर र जोरपाटी लाई सम्मिलित गराई गठन भएकाे यस गोकर्णेश्‍वर नगरपालिकामा ९ वटा वडाहरु छन् भने यसकाे केन्द्र जोरपाटी रहेको छ ।

सूचना तथा समाचार

जनप्रतिनिधि

सन्तोष चालिसे
नगर प्रमुख
mayor@gokarneshwormun.gov.np
९८४१२११९३३
शान्ती नेपाल
उप– प्रमुख
deputymayor@gokarneshwormun.gov.np
९८४९२३६४१४

प्रबक्ता

मनोज कुमार ढुंगाना

प्रबक्ता 

९८५१०३६९०३

पदाधिकारीहरु

अन्जन न्यौपाने

प्रमुख प्रशासकीय अधिकृत

फोन नं: ९८५११३४४७०

Email: anjanneupane2059@gmail.com

Services

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कोठा नं ३०१
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निबेदन फाराम 

२. जग्गाधनी दर्ता प्रमाण पुर्जा

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल

५.  नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि 

६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि

७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र

८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि 

१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस 

११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि