देशकाे राजधानी तथा नेपालकै ठूलाे सहर काठमाडाै जिल्लाकाे उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर नगरपालिका नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गते घाेषाणा भएको नयाँ नगरपालिका हो । साविकका पाँच गा.वि.स हरु सुन्दरीजल , नयाँपाटी, वालुवा, गाेकर्णेश्वर र जोरपाटी लाई सम्मिलित गराई गठन भएकाे यस गोकर्णेश्वर नगरपालिकामा ९ वटा वडाहरु छन् भने यसकाे केन्द्र जोरपाटी रहेको छ ।