FAQs Complain Problems

विषेशज्ञ स्वास्थ्य जाच संचालन सम्बन्धमा ।

गोकर्णेश्वर नगरपालिका,  वडा नं. ३ बालुवा स्वास्थ्य चौकी र नेपाल मेडिकल कलेजको संयुक्त तत्वाधाममा येही २०७५ फाल्गुण महिनादेखि बालुवा स्वास्थ्य चौकीमा प्रत्येक महिनाको अन्तिम बुधबार र नयापाटी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको पहिलो मंगलबार विशेषज्ञद्वारा स्वास्थ्य जाच संचालन हुन गईरहेको हुदा सेवाको फाइदा लिनुहुन अनुरोध छ ।