FAQs Complain Problems

मिति २०८१/०६/८ गते मंगलबार यस नगरपालिकाको वडा नं १, भौगोलिक हिसाबले विकट ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित गरि निशुल्क एम्बुलेन्स सेवा संचालन।