Scrolling News
Services


१. निबेदन फाराम
२. जग्गाधनी दर्ता प्रमाण पुर्जा
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल
५. नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि
६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि
७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र
८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र
९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि
१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस
११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि