FAQs Complain Problems

गोकर्णेश्वर महोत्शव २०७५

Read More

स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम

Read More

पाचौ नगर सभा -२०७७

Read More

पाचौ नगर सभा -२०७७

Read More

गोकर्णेश्वर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतज्यूहरुको बिदाइ तथा स्वागत कार्यक्रम सम्पन्न

विद्यार्थी भर्ना तथा विद्यालय सञ्चालन सम्बन्धमा ।

कोरोना भईरस सम्बन्धि जनचेतना मुलक जानकारी ।

सूचना तथा समाचार

हाम्रो युट्युब (youtube)च्यानल

जनप्रतिनिधि

सन्तोष चालिसे
नगर प्रमुख
mayor@gokarneshwormun.gov.np
९८४१२११९३३
शान्ती नेपाल
उप– प्रमुख
deputymayor@gokarneshwormun.gov.np
९८४९२३६४१४

प्रमुख प्रशासकीय अधिकृत

 
 
 
 
 
 
 
 
 
 
राम प्रसाद आचार्य
प्रमुख प्रशासकीय अधिकृत
Mobile No: ९८५१२५००३५

प्रबक्ता

 
 
 
 
 
 
 
 
 
 
मनोज कुमार ढुंगाना
वडा अध्यक्ष - वडा नं ८
मोबाइल नं: ९८५१०३६९०३

सूचना अधिकारी

 
 
 
 
 
 
 
 
 
 
टंक नाथ घिमिरे
प्रशासन शाखा प्रमुख
मोबाईल नं: ९८४९७५५७००

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सम्पूर्ण कागजपत्र पुगे सोहि दिन
जिम्मेवार अधिकारीः- शाखा प्रमुख
सेवा दिने कार्यालयः- कोठा नं ३०१
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. निबेदन फाराम 

२. जग्गाधनी दर्ता प्रमाण पुर्जा

३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४.कि.नं प्रष्ट भएको नापी नक्सा ( ब्लु प्रिन्ट ) सक्कल

५.  नक्सा पास गरिने घरको नक्साको प्रतिलिपि 

६. चालु आ.वको सम्पति कर तिरेको रसिदको प्रतिलिपि

७. जग्गा कुनै निकायमा धितोको लागि रशेको भए सम्बन्धित निकायबाट स्वीकृति पत्र

८. नक्सवाला मोही भएमा जग्गाधनी वा गुठीको स्वीकृतिपत्र

९. वारेश राखी नक्सा पास गर्न वा वारेशनामा र वरिशको नागरिकताको प्रमंपत्रको प्रतिलिपि 

१०.भवन निर्माण हुने जग्गाको बाटो प्रष्ट नभएमावडा कार्यालयको बाटो कायम भएको सिफारिस 

११.डिजाइनरको NEC प्रमाणपत्र नगरपालिकामा सुचिकृत भएको प्रमंपत्रको प्रतिलिपि